दफा १७
सामाजिक सुरक्षा भत्ता वितरण
(१) दफा १६ बमोजिमको परिचय पत्रको आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ।
(२) उपदफा (१) बमोजिम स्थानीय तहले सामाजिक सुरक्षा वितरण गर्ने प्रकृया तथा माध्यम तोकिए बमोजिम हुनेछ।
(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा तोकेको मिति देखि सामाजिक सुरक्षा भत्ताको भुक्तानी बैङ्किङ्ग प्रणालीबाट मात्र गरिनेछ ।